सोमबार, वैशाख २८, २०८३

मन्त्रिपरिषद् बैठक बस्दै

 |  सोमबार, वैशाख २८, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २८, २०८३

National life

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। 

सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आज बिहान १०:३० बजे सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिए। 

बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने जनाइएको छ। आज अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सङ्घीय सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

प्रकाशित: May 11, 2026| 10:35 सोमबार, वैशाख २८, २०८३
प्रतिक्रिया दिनुहोस्