शुक्रबार, भदौ १९, २०८३

राष्ट्रपतिद्वारा दुवै सदनको बैठक आह्वान

 |  मंगलबार, वैशाख २२, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २२, २०८३

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको बैठक आह्वान गरेका छन्। 

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २८ गते २ बजे बस्नेगरी बैठक आह्वान गरेका हुन्।

प्रकाशित: May 05, 2026| 19:17 मंगलबार, वैशाख २२, २०८३
प्रतिक्रिया दिनुहोस्