सोमबार, वैशाख २१, २०८३

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

 |  सोमबार, वैशाख २१, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २१, २०८३

National life

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद बैठक बोलाएका छन्। सोमबार बिहान साढे १० बजे सिंहदरबारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो।  

हरेक साताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ। 

आजको बैठकमा सरकारको सयबुँदे कार्ययोजना सम्बन्धमा छलफल हुने बताइएको छ।

प्रकाशित: May 04, 2026| 09:17 सोमबार, वैशाख २१, २०८३
प्रतिक्रिया दिनुहोस्