बिहीबार, वैशाख १७, २०८३

राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

 |  बिहीबार, वैशाख १७, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १७, २०८३

National life

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन्।

सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन्।

संविधानको धारा ११४ को उपधारा १ बमोजिम सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
sahakari-3-1386x2048-1777546719.jpg
 

प्रकाशित: Apr 30, 2026| 16:43 बिहीबार, वैशाख १७, २०८३
प्रतिक्रिया दिनुहोस्