शुक्रबार, भदौ १९, २०८३

कांग्रेसले बोलायो विपक्षी दलहरुको बैठक

 |  बुधबार, वैशाख १६, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १६, २०८३

काठमाडौं- सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्ययादेश ल्याएपछि विपक्षी दलहरूको संसदीय दलको बैठक आज बस्दैछ।

प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाएका छन्।

बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेतालाई बोलाइएको छ।

प्रकाशित: Apr 29, 2026| 08:59 बुधबार, वैशाख १६, २०८३
प्रतिक्रिया दिनुहोस्