मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • परराष्ट्रमन्त्री शिशिर खनाल र युरोपेली राजदूत भेरोनिक लोरेन्जाबिच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र युरोपेली राजदूत भेरोनिक लोरेन्जाबिच भेटवार्ता

 |  मंगलबार, वैशाख १५, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १५, २०८३

National life
kumari

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि युरोपेली संघका राजदूत महामहिम भेरोनिक लोरेन्जाबिच भेटवार्ता भएको छ। 

आज मन्त्रालयमा उनीहरूबिच भेटवार्ता भएको हो। 

भेटघाटको क्रममा उनीहरूले नेपाल-युरोपेली संघ सम्बन्धलाई अझ गहिरो बनाउने र द्विपक्षीय सहयोग बढाउने विषयमा छलफल गरेका छन्।

प्रकाशित: Apr 28, 2026| 19:45 मंगलबार, वैशाख १५, २०८३
प्रतिक्रिया दिनुहोस्