शुक्रबार, वैशाख ११, २०८३

एमाले प्रमुख सचेतकमा महर

 |  शुक्रबार, वैशाख ११, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ११, २०८३

National life
kumari

काठमाडौं । प्रतिनिधिसभामा नेकपा (एमाले) को प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनयन गरिएको छ ।

एमाले संसदीय दलका नेता रामबहादुर थापाले महरलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन्। एमालेको सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम आजदेखि लागू हुने गरि महरलाई प्रतिनिधि सभाको प्रमुख सचेतकमा मनोनयन गरिएको हो। 

महर गत फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा बझाङबाट निर्वाचित भएका हुन्।

प्रकाशित: Apr 24, 2026| 16:47 शुक्रबार, वैशाख ११, २०८३
प्रतिक्रिया दिनुहोस्