मंगलबार, साउन १२, २०८३

राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान

 |  बुधबार, वैशाख ९, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ९, २०८३

काठमाडौं। संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संसद् बैठक आह्वान गरेका हुन्। १७ गते बिहीबार दिउँसो २ बजे संसद्का दुवै सदनको बैठक बस्नेछ।

प्रकाशित: Apr 22, 2026| 19:13 बुधबार, वैशाख ९, २०८३
प्रतिक्रिया दिनुहोस्