मंगलबार, साउन १२, २०८३

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने

 |  बुधबार, वैशाख ९, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ९, २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आज पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाहले नै सम्हाल्ने भएको छ।  

प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेसविज्ञ दीपा दाहालले गृहमन्त्री गुरुङले आज प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएको जानकारी दिँदै तत्काल अर्काे गृहमन्त्री नियुक्त नहुने र सो मन्त्रालयको  कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने बताए।

प्रकाशित: Apr 22, 2026| 17:17 बुधबार, वैशाख ९, २०८३
प्रतिक्रिया दिनुहोस्