मंगलबार, साउन १२, २०८३

१२ वटा समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

 |  शुक्रबार, वैशाख ४, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ४, २०८३

काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

शुक्रबार सभापति चयन भएसँगै १२ वटा समितिका सभापतिहरुले सभामुख डीपी अर्याल समक्ष सपथ ग्रहण गरेका हुन्।

प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिले आज सभापति पाएका हुन्।
 

प्रकाशित: Apr 17, 2026| 17:05 शुक्रबार, वैशाख ४, २०८३
प्रतिक्रिया दिनुहोस्