मंगलबार, वैशाख १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौं : पूर्वप्रधानमन्त्री कार्की

राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौं : पूर्वप्रधानमन्त्री कार्की

 |  मंगलबार, वैशाख १, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १, २०८३

National life
kumari

काठमाडौं- पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएकी छन्।

नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना दिँदै उहाँले सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी हुन्। 

पूर्वप्रधानमन्त्री कार्कीले बितेका अनुभवहरूबाट सिक्दै आगामी दिनलाई अझ उज्यालो, न्यायपूर्ण र समृद्ध बनाउन सफलता मिलोस् भनी शुभकामना व्यक्त गरिन्।  
 

प्रकाशित: Apr 14, 2026| 12:09 मंगलबार, वैशाख १, २०८३
प्रतिक्रिया दिनुहोस्