आइतबार, चैत २९, २०८२

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

 |  आइतबार, चैत २९, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०८२

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।

National life

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री र मन्त्रीहरूले पेश गरेको सम्पत्ति विवरण मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक गरिएको हो।

कार्यालयले जारी गरेको सूचनामा सम्पत्ति विवरण कार्यालयको आधिकारिक वेबसाइट www.opmcm.gov.np मार्फत हेर्न सकिने व्यवस्था गरिएको जनाएको छ।

प्रकाशित: Apr 12, 2026| 20:07 आइतबार, चैत २९, २०८२
प्रतिक्रिया दिनुहोस्