मंगलबार, साउन १२, २०८३

सबै संसदीय समिति गठन

 |  शुक्रबार, चैत २७, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २७, २०८२

काठमाडौं । संघीय संसद्अन्तर्गत सबै संसदीय समिति गठन भएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोल प्रसाद अर्यालले १६ वटा संसदीय समित गठनको प्रस्ताव गरेका थिए। जसलाई सभाले स्वीकृत गरेको छ।

सबै राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय विषयगत समिति रहन्छन्। ति समिति यसअघि नै गठन भइसकेका छन्।

प्रतिनिधिसभा अन्तर्गत १० वटा विषय समिति रहन्छन्। बाँकी दुई वटा संयुक्त समिति रहेका छन्।

प्रकाशित: Apr 10, 2026| 19:53 शुक्रबार, चैत २७, २०८२
प्रतिक्रिया दिनुहोस्