शुक्रबार, चैत २७, २०८२

राष्ट्रपति पौडेलले आज संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै

 |  शुक्रबार, चैत २७, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २७, २०८२

National life
kumari

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दैछन्।

राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम दिउँसो ३:०० बजे सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन्।

त्यसका लागि दुबै सदनका सदस्यहरुलाई उपस्थितिका लागि आह्वान गरिएको छ।

प्रकाशित: Apr 10, 2026| 08:10 शुक्रबार, चैत २७, २०८२
प्रतिक्रिया दिनुहोस्