मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रास्वपाको समर्थनमा श्रम संस्कृतिबाट रुवी कुमारीले दर्ता गरिन् उपसभामुखमा उम्मेदवारी

रास्वपाको समर्थनमा श्रम संस्कृतिबाट रुवी कुमारीले दर्ता गरिन् उपसभामुखमा उम्मेदवारी

 |  बिहीबार, चैत २६, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २६, २०८२

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीबाट रुवी कुमारीले उम्मेदवारी दर्ता गरेकी छन्।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रम संस्कृति पार्टीलाई समर्थन गरेसँगै उनले उम्मेदवारी दर्ता गराएकी हुन्। रुवि श्रम संस्कृतिबाट समानुपातिक सांसद हुन्।

उपसभामुखमा दुई उम्मेदवार बनेका छन्। राप्रपाबाट सरस्वती लामा उम्मेदवार बनेकी छन्। 

उपसभामुखको निर्वाचन भोलि हुने छ।

प्रकाशित: Apr 09, 2026| 14:35 बिहीबार, चैत २६, २०८२
प्रतिक्रिया दिनुहोस्