मंगलबार, चैत २४, २०८२

आज प्रतिनिधिसभाको बैठक, तीन वटा विधेयक प्रस्तुत हुँदै

 |  मंगलबार, चैत २४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०८२

National life
kumari

काठमाडौं- सङ्घीय  संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १:०० बजे सिंहदरबारमा बस्दैछ। 

आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन ) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

प्रकाशित: Apr 07, 2026| 06:59 मंगलबार, चैत २४, २०८२
प्रतिक्रिया दिनुहोस्