मंगलबार, साउन १२, २०८३

संसदको चौथो बैठक मंगलबार १ बजे बस्ने

 |  सोमबार, चैत २३, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०८२

काठमाडौं। प्रतिनिधिसभाको अर्को बैठक भोली (मंगलबार) बस्ने भएको छ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोली बस्नेगरी बैठक सकिएको घोषणा गरे।

अर्को बैठक भोली दिनको १ बजे बस्ने छ।

प्रकाशित: Apr 06, 2026| 15:20 सोमबार, चैत २३, २०८२
प्रतिक्रिया दिनुहोस्