सोमबार, जेठ २५, २०८३

हप्तामा दुई दिन सरकारी बिदा दिने सरकारको निर्णय

 |  आइतबार, चैत २२, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०८२
National life
Shivam cement

काठमाडौं। सरकारले हप्तामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ। 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो। यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू हुनेछ।

प्रकाशित: Apr 05, 2026| 16:00 आइतबार, चैत २२, २०८२
प्रतिक्रिया दिनुहोस्