मंगलबार, साउन १२, २०८३

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

 |  शुक्रबार, चैत २०, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०८२

काठमाडौं- आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। 

प्रतिनिधिसभाको बिहीबारको पहिलो बैठकमा कार्यावाहक उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ को अभिव्यक्तिलाई लिएर केही पदाधिकारीको दबाबमा आकस्मिक सचिवालय बैठक बोलाइएको हो। 

सचिवालय बैठक दिउँसो १ बजेलाई तय गरिएको छ।

प्रकाशित: Apr 03, 2026| 08:34 शुक्रबार, चैत २०, २०८२
प्रतिक्रिया दिनुहोस्