मंगलबार, साउन १२, २०८३

संसद् सचिवालयमा सर्वदलीय बैठक

 |  बुधबार, चैत १८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, चैत १८, २०८२

काठमाडौं- संघीय संसद् सचिवालयमा सर्वदलीय बैठक जारी रहेको छ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा बैठक बसिरहेको छ। 

सिंहदरबारस्थित संघीय संसद् सचिवालयको कार्यक्षमा बैठक जारी रहेको जनाइएको छ। 

सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि सहभागी रहेका छन्। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल, महामन्त्री कबिन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य र प्रकाशचन्द्र परियार सहभागी छन्। 

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वर्षमान पुन सहभागी भएका छन्। 

प्रकाशित: Apr 01, 2026| 13:47 बुधबार, चैत १८, २०८२
प्रतिक्रिया दिनुहोस्