मंगलबार, साउन १२, २०८३

एमाले संसदीय दलको बैठक आज

 |  बुधबार, चैत १८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, चैत १८, २०८२

काठमाडौं- नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले आज दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो।

पार्टी कार्यालयमा बस्ने गरी बैठक बोलाइएको सचिव महेश बस्नेतले जानकारी दिए। प्रतिनिधिसभाको पहिलो बैठक भोलि बस्दै छ। आज संसदीय दलको बैठकले दलको नेता चयन गर्ने तयारी छ।

प्रकाशित: Apr 01, 2026| 07:41 बुधबार, चैत १८, २०८२
प्रतिक्रिया दिनुहोस्