मंगलबार, साउन १२, २०८३

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

 |  सोमबार, चैत १६, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट गरेका छन्।

शीलत निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग आफ्नो पदावधि सकिन लागेका अवस्थामा प्रधानन्यायाधीश राउतले भेट गरेका हुन्। प्रधान न्यायाधीश राउतको यही चैत १८ गते पदावधि सकिँदैछ।

प्रकाशित: Mar 30, 2026| 16:28 सोमबार, चैत १६, २०८२
प्रतिक्रिया दिनुहोस्