बुधबार, साउन १३, २०८३

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

 |  सोमबार, चैत १६, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०८२

काठमाडौं- एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको मुद्दा न्यायाधीश मेघराज पोखरेल र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ।

गोलाद्धारा तोकिएको पेसी दुवै इजलासमा पहिलो नम्बरमै तोकिएको छ। 

ओलीका हकमा श्रीमती राधिका शाक्य रले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएकी थिइन् भने लेखकको हकमा श्रीमती यशोदा खकले निवेदन दर्ता गराएकी थिइन्। शनिबार दुवै नेताहरुलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ परेको थियो।

प्रकाशित: Mar 30, 2026| 11:47 सोमबार, चैत १६, २०८२
प्रतिक्रिया दिनुहोस्