शनिबार, कात्तिक २१, २०८३

पूर्व ऊर्जा मन्त्री दीपक खड्का पक्राउ

 |  शनिबार, चैत १४, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, चैत १४, २०८२

Machhapuchchhre

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो।

सीआईबीका अनुसार उनी आइतबार बिहान बुढानीलकण्ठबाट पक्राउ परेका हुन्। 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो। त्यसकै आधारमा अनुसन्धानका लागि खड्कालाई नियन्त्रणमा लिइएको हो।

प्रकाशित: Mar 28, 2026| 23:00 शनिबार, चैत १४, २०८२