बुधबार, साउन १३, २०८३

नवनिर्वाचित सांसदहरूले लिए शपथ

 |  बिहीबार, चैत १२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १२, २०८२

काठमाडौं- प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन्।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। शपथका लागि सांसदहरू विभिन्न परम्परागत पोशाकमा पुगेका थिए। केहीले मातृभाषामा समेत शपथ लिए।

प्रकाशित: Mar 26, 2026| 14:28 बिहीबार, चैत १२, २०८२
प्रतिक्रिया दिनुहोस्