बुधबार, साउन १३, २०८३

प्रधानमन्त्री कार्की कर्णाली प्रदेशमा

 |  बिहीबार, चैत ५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०८२

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सफलतापूर्ण सम्पन्न भएपछि कर्णाली प्रदेशको भ्रमणमा पुगेकी छन्।

प्रधानमन्त्री कार्की निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद ज्ञापन गर्न कर्णाली प्रदेश पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।

प्रकाशित: Mar 19, 2026| 13:58 बिहीबार, चैत ५, २०८२
प्रतिक्रिया दिनुहोस्