बुधबार, साउन १३, २०८३

कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

 |  बिहीबार, चैत ५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०८२

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्। गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसको पराजय भएपछि नैतिक जिम्मेवारी लिँदै थपाले उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका हुन्।

उनलाई पार्टीभित्रैका केही नेताहरुले पनि नैतिकताका आधारमाराजीनामा दिन सुझाव दिएका थिए।

उनले पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। राजीनामा सार्वजनिक गरिएको छैन।

प्रकाशित: Mar 19, 2026| 07:08 बिहीबार, चैत ५, २०८२
प्रतिक्रिया दिनुहोस्