बुधबार, साउन १३, २०८३

एक करोड ४ लाख समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख

 |  मंगलबार, फागुन २६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २६, २०८२

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार लाख ३८ हजार ७५० मतगणना भएको छ। अब करिब पाँच लाख मत गन्न बाँकी छ।

निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख ११ हजार ८९१, नेपाली कांग्रेसले १६ लाख ९४ हजार ८८४, नेकपा (एमाले) ले १४ लाख १२ हजार ८५३, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ६७ हजार ९९९ र श्रम संस्कृति पार्टीले तीन लाख ५८ हजार ४६७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २५ हजार ३२४ मत प्राप्त गरेका छन्।

प्रकाशित: Mar 10, 2026| 11:52 मंगलबार, फागुन २६, २०८२
प्रतिक्रिया दिनुहोस्