शनिबार, फागुन २३, २०८२

रुपन्देही-३ मा रास्वपाका लेखजंग थापा निर्वाचित

 |  शनिबार, फागुन २३, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २३, २०८२

National life
Laxmi sunrise bank
kumari

भैरहवा- रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा लेखजङ्ग थापा ५८ हजार ८१४  मत प्राप्त गरी निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत प्राप्त गरेका छन्। नेकपा (एमाले) का उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २७५ मत प्राप्त गरेका छन्। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार गौरव बोहराले ७ हजार ७८९ मत प्राप्त गरे।

प्रकाशित: Mar 07, 2026| 11:37 शनिबार, फागुन २३, २०८२
प्रतिक्रिया दिनुहोस्