बिहीबार, साउन १४, २०८३

रुपन्देही-२ मा रास्वपाका सुलभ खरेल निर्वाचित

 |  शनिबार, फागुन २३, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २३, २०८२

लुम्बिनी- रुपन्देही क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी भएका छन्। 

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले ५६ हजार ५५० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेलले नौ हजार ३९२ मत प्राप्त गरेका छन्। 

प्रकाशित: Mar 07, 2026| 11:31 शनिबार, फागुन २३, २०८२
प्रतिक्रिया दिनुहोस्