मंगलबार, जेठ २६, २०८३

रुकुम पूर्वबाट प्रचण्ड विजयी

 |  शुक्रबार, फागुन २२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २२, २०८२
National life
Shivam cement

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका छन्। नेकपाका संयोजकसमेत रहेका प्रचण्ड विजयी भएसँगै उक्त दलले जीतको खाता खोलेको छ।

उनले ठूलो मतान्तरसहित रुकुम पूर्वबाट जीत हात पारेका हुन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० हजार २४० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लिलामणि गौतमले ३ हजार ४६२ भोट पाए। प्रचण्ड ६ हजार ७७८ मतसहित विजयी भएका हुन्।

प्रकाशित: Mar 06, 2026| 19:32 शुक्रबार, फागुन २२, २०८२
प्रतिक्रिया दिनुहोस्