बुधबार, साउन १३, २०८३

झापा-३ मा रास्वपाको अग्रता

 |  शुक्रबार, फागुन २२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २२, २०८२

झापा- झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा  राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएअनुसार राजस्व उम्मेदवार प्रकाश पाठकले दुई हजार ३३१ मत प्राप्त गरेका छन्।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेनले एक हजार ६०३ मत प्राप्त गरेका छन्।

प्रकाशित: Mar 06, 2026| 13:22 शुक्रबार, फागुन २२, २०८२
प्रतिक्रिया दिनुहोस्