शुक्रबार, फागुन २२, २०८२

कैलाली-३ मा मतगणना सुरु

 |  शुक्रबार, फागुन २२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २२, २०८२

National life
Laxmi sunrise bank
kumari

कैलाली- कैलाली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ। निर्वाचन अधिकृत पुस्कलराज प्रसाईँले यहाँ मतगणना सुरु भएको जानकारी  दिए। 

उनका अनुसार कैलारी गाउपालिका-३ बाट मतगणना सुरु भएको छ। यहाँ एक लाख नौ हजार १२२ मतमध्ये ५५ प्रतिशत अर्थात् ६० हजार २९४ मत खसेको थियो। 

यस क्षेत्रमा घोडाघोडी नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिका गरी ४५ मतदानस्थल र १४७ मतदान केन्द्र रहेका थिए। यहाँ विभिन्न ११ दलका ११ उम्मेदवारहरू चुनावी मैदानमा छन्। 

प्रकाशित: Mar 06, 2026| 11:38 शुक्रबार, फागुन २२, २०८२
प्रतिक्रिया दिनुहोस्