शुक्रबार, फागुन २२, २०८२

रास्वपाको ४० स्थानमा अग्रता

 |  शुक्रबार, फागुन २२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २२, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- प्रतिनिधिसभा सदस्यको बिहीबार  भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार मुलुकका ४० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ।
   
नेकपा (एमाले) पाँच, नेपाली कांग्रेस चार र नेपाली कम्युनिष्ट पार्टी एक स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: Mar 06, 2026| 10:35 शुक्रबार, फागुन २२, २०८२
प्रतिक्रिया दिनुहोस्