शुक्रबार, फागुन २२, २०८२

भक्तपुरका दुवै क्षेत्रमा रास्वपा अगाडि

 |  शुक्रबार, फागुन २२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २२, २०८२

kumari

भक्तपुर- जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार भक्तपुर निर्वाचन क्षेत्र नं. १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। 

क्षेत्र नम्बर–१ मा रुकेश रन्जितले  तीन हजार ४५२, नेमकिपाका प्रेम सुवालले एक ९८२ मत र नेपाली कांग्रेसका किरण न्यौपानेले ५१९ मत प्राप्त गर्नु भएको छ।

त्यसैगरी, क्षेत्र नं. २ मा सोही पार्टीका राजिव खत्रीले दुई हजार, नेकपा एमालेका महेश बस्नेतले एक हजार २८१ र नेपाली कांग्रेसका कविर राणाले १७४ मत प्राप्त गरेका छन्।

प्रकाशित: Mar 06, 2026| 08:46 शुक्रबार, फागुन २२, २०८२
प्रतिक्रिया दिनुहोस्