बुधबार, चैत २५, २०८२

कञ्चनपुर-२ मा दीपकराज बोहराको अग्रता

 |  शुक्रबार, फागुन २२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २२, २०८२

National life
kumari

कञ्चनपुर- कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवार बोहराले दुई हजार ४२७ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका नारायणप्रकाश साउदले ९३६ र नेकपा (एमाले) का वचनबहादुर सिंहले ६२५ मत प्राप्त गरेका छन्।

प्रकाशित: Mar 06, 2026| 07:49 शुक्रबार, फागुन २२, २०८२
प्रतिक्रिया दिनुहोस्