बुधबार, साउन १३, २०८३

तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्लेको सुरूआती अग्रता

 |  शुक्रबार, फागुन २२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २२, २०८२

तनहुँ- तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। 

उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले बताए।

यसैगरी, नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५९० र नेकपा (एमाले)का भगवती न्यौपानेले ४१६ मत प्राप्त गरेका छन्। 

प्रकाशित: Mar 06, 2026| 07:43 शुक्रबार, फागुन २२, २०८२
प्रतिक्रिया दिनुहोस्