काठमाडौं- चितवन–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको अग्रता कायमै देखिएको छ।
लामिछानेले २ हजार २५ मत पाएका छन्। नेकपा एमालेका अस्मिन घिमिरेले १ हजार ६९ मत पाएका छन्।
यस्तै, नेपाली कांग्रेसकी मीना खरेलले ६ सय ६८ मत ल्याएकी छन्।