बुधबार, साउन १३, २०८३

काठमाडौं-३ मा रास्वपाका पाण्डेको अग्रता

 |  शुक्रबार, फागुन २२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २२, २०८२

काठमाडौं- काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। 

उक्त पार्टीका उम्मेदवार  राजु पाण्डेले दुई हजार ९६०  मत प्राप्त गरी अग्रता लिएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिए।

यसैगरी, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले दुई हजार ७०६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रमेश अर्यालले एक हजार ११ मत प्राप्त गरेका छन्। 

प्रकाशित: Mar 06, 2026| 07:30 शुक्रबार, फागुन २२, २०८२
प्रतिक्रिया दिनुहोस्