काठमाडौं- झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बालेन्द्र शाह फराकिलो मतले अगाडि देखिएका छन्।
झापामा २ हजार ३ सय ३ मत गन्दा बालेन शाहले १ हजार ४ सय ७६ मत पाएका छन्। एमाले अध्यक्ष केपी ओलीले ३ सय ८४ मत पाएका छन्।
झापा–५ को कमल गाँउपालिकाको बाँसबारी क र ख र गौरादह मोती मावि मतदान केन्द्रका क र खको मतगणना भएको हो।