बुधबार, साउन १३, २०८३

काठमाडौं-९ मा पनि रास्वपाको अग्रता

 |  शुक्रबार, फागुन २२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २२, २०८२

काठमाडौं- काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ। 

हालसम्म गनिएका चार हजार २३४ मतमध्ये रास्वपा उम्मेदवार डोलप्रसाद अर्यालले दुई हजार २४४ प्राप्त गरेको निर्वाचन अधिकृत मेनुका घिमिरेले बताए। 

नेपाली कांग्रेसकी नानु बास्तोलाले २६१ र एमालेका अजयक्रान्ति शाक्यले १५२ मत प्राप्त गरेका छन्। बलम्वु नगरपालिका भवनमा मतगणना जारी छ। 

प्रकाशित: Mar 06, 2026| 07:15 शुक्रबार, फागुन २२, २०८२
प्रतिक्रिया दिनुहोस्