बिहीबार, फागुन २१, २०८२

प्रधानमन्त्री कार्कीद्वारा मतदान

 |  बिहीबार, फागुन २१, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २१, २०८२

kumari

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन्। 

प्रधानमन्त्री कार्कीले काठमाडौं क्षेत्र नं ५ अन्तर्गत धापासी निमावि, फैमालचुली मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन्।

प्रकाशित: Mar 05, 2026| 09:29 बिहीबार, फागुन २१, २०८२
प्रतिक्रिया दिनुहोस्