बिहीबार, फागुन २१, २०८२

कैलाली–४ मा कांग्रेस उम्मेदवार आनन्दले गरे मतदान

 |  बिहीबार, फागुन २१, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २१, २०८२

kumari

धनगढी। कैलाली क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गोरखबहादुर विष्ट ‘आनन्द’ले आफ्नो मताधिकार प्रयोग गरेका छन्।

उनले गोदावरी नगरपालिका–४ स्थित राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।
 

प्रकाशित: Mar 05, 2026| 09:20 बिहीबार, फागुन २१, २०८२
प्रतिक्रिया दिनुहोस्