मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गाउँपालिकाको एम्बुलेन्समा खानेपानीपाइप वितरण विबादमा चालकको स्पष्टोक्ति

गाउँपालिकाको एम्बुलेन्समा खानेपानीपाइप वितरण विबादमा चालकको स्पष्टोक्ति

 |  बुधबार, फागुन २०, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २०, २०८२
National life
Shivam cement

दार्चुला- मालिकार्जुन गाउँपलिकाको एम्बुलेन्समा एमालेले मौन अवधिमा खानेपानीपाइप वितरण गरि मतदाता प्रभावित गरेको भनि रास्वपाका स्थानिय कार्यकर्ता पुस्कर धामी लगायतका केहि व्यक्तिहरुले फेसबुकमा लाइभ प्रसारण गरि भ्रम फैल्याएको प्रती एम्बुलेन्स चालक जय सिहं धामीले आपत्ति जनाइका छन। 

चालक धामीले भने 'गर्भवती विरामीलाई जिल्ला अस्पत्ताल खलंगा छोडेर फर्किने क्रममा महाकाली न.पा काकडा स्थित छोरिको घरबाट आफ्नो घरायसी प्रयोजनका लागि उक्त पाइप ल्यएको हुँ' गल्ती भए जस्ताे सुकै सजाय भाेग्न तयार रहेकाे र समाजिक संजालमा गरिएको बदनामीकाे उचित जवाफ दिने भन्दै उक्त अमानविय कार्य प्रति  घोर भर्सना गरेका छन।      

प्रकाशित: Mar 04, 2026| 17:58 बुधबार, फागुन २०, २०८२
प्रतिक्रिया दिनुहोस्