बुधबार, साउन १३, २०८३

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

 |  बुधबार, फागुन ६, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ६, २०८२

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक भोलि फागुन ६ गते बस्ने भएको छ।

बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको छ।

प्रकाशित: Feb 18, 2026| 07:47 बुधबार, फागुन ६, २०८२
प्रतिक्रिया दिनुहोस्