बुधबार, साउन १३, २०८३

प्रधानमन्त्री कार्कीले लिइन मतपत्र छपाइको प्रगतिबारे जानकारी

 |  बिहीबार, माघ २२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०८२

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि मतपत्र छपाइको प्रगतिबारे जानकारी लिएकी छिन्।

प्रधानमन्त्री कार्कीले आज जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा अवलोकन निरीक्षण गरी मतपत्र छपाइबारे जानकारी लिएकी हुन्।

गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित निर्वाचन आयोगका पदाधिकारी पनि साथमा रहेका थिए।
 

प्रकाशित: Feb 05, 2026| 17:57 बिहीबार, माघ २२, २०८२
प्रतिक्रिया दिनुहोस्