बिहीबार, माघ ८, २०८२

कांग्रेस मुख्यसचिव पौडेलले दिए राजीनामा

 |  बिहीबार, माघ ८, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन्।

लामो समयदेखि पार्टी मुख्यसचिवको रुपमा काम गर्दै आएका पौडेलले आज राजीनामा दिएका हुन्।

उनले प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन खटिनुपर्ने भएकाले राजीनामा दिएको बताएका छन्। उनी कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा निकट नेता हुन्। पौडेल राष्ट्रिय सभा सांसदसमेत हुन्।

प्रकाशित: Jan 22, 2026| 16:17 बिहीबार, माघ ८, २०८२
प्रतिक्रिया दिनुहोस्