मंगलबार, माघ ६, २०८२

ललितपुर २ बाट जगदीश खरेलले दिए उम्मेदवारी

 |  मंगलबार, माघ ६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०८२

ललितपुर । ललितपुर क्षेत्र नम्बर २ बाट निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले मनोनयन दर्ता गराएका छन् ।

National life

मंगलबार ललितपुर क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय सातदोबाटो पुगेर मनोनयन दर्ता गराएका हुन् ।

यस क्षेत्रबाटनै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रघुवर राज थापा, उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तन्डुकार, नेकपाका उम्मेदवार राजेन्द्र अमात्य एमालेका प्रेम बहादुर महर्जनले मनोनयन दर्ता गराएका छन् ।

यसअघि ललितपुर निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले) का उम्मेदवार प्रेमबहादुर महर्जन विजयी विजय भएका थिए ।

प्रकाशित: Jan 20, 2026| 15:37 मंगलबार, माघ ६, २०८२
प्रतिक्रिया दिनुहोस्