बिहीबार, साउन १४, २०८३

काठमाडौंको मेयरबाट बालेनको राजीनामा

 |  आइतबार, माघ ४, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेयर पदबाट राजीनामा दिएका छन्।

रास्वपाबाट राजनीतिमा सक्रिय भएसँगै उनले काठमाडौंको मेयर पदबाट राजीनामा दिएका छन्।

उनले उपमेयर सुनिता डंगोललाई आइतबार राजीनामा बुझाएका हुन्। 

उनी आगामी निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार हुनेगरी झापा-५ मा निर्वाचन लड्दै छन्। हाल बालेनलाई रास्वपामा वरिष्ठ नेताको पद दिइएको छ।

614325812_763451259523861_524180007632649936_n-1768729523-1768730578.jpg
 

प्रकाशित: Jan 18, 2026| 15:43 आइतबार, माघ ४, २०८२
प्रतिक्रिया दिनुहोस्