बिहीबार, साउन १४, २०८३

गगन थापा समूहको निर्वाचन आयोगमा धर्ना

 |  शुक्रबार, माघ २, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०८२

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले निर्वाचन आयोगसँग छलफल गर्दै आधिकारिकताका लागि दबाब बढाएको छ। 

शुक्रबार कान्तिपथस्थित वहादुर भवनमा रहेको आयोगको कार्यालयमा पुगेको थापा समूहले धर्ना दिनुका साथै आगोगका पदाधिकारीहरुसँग विधानमा भएको व्यवस्थाबारे प्रष्ट्याएको थियो।

प्रकाशित: Jan 16, 2026| 16:52 शुक्रबार, माघ २, २०८२
प्रतिक्रिया दिनुहोस्